न लुकाई बाँच्न सक्ने,
न देखाई हाँस्न सक्ने ।।
अक्करको फूल मेरो माया
न टिपेर माला गाँस्न सक्ने ।।
चुडाई लैजाला निर्मोहीले कतै,
न काँडेतार लगाई साँच्न सक्ने ।।
आकाशे जुन हुन उनी त अब
न आउछिन भनि ढाँट्न सक्ने ।।।
न लुकाई बाँच्न सक्ने,
न देखाई हाँस्न सक्ने ।।
अक्करको फूल मेरो माया
न टिपेर माला गाँस्न सक्ने ।।
चुडाई लैजाला निर्मोहीले कतै,
न काँडेतार लगाई साँच्न सक्ने ।।
आकाशे जुन हुन उनी त अब
न आउछिन भनि ढाँट्न सक्ने ।।।
0 Comments