अफगानिस्तानबाट करिब दुई दशक पछि अमेरिकी सेना फिर्ता भएको थियो । जाँदा जाँदै उसले धेरै हेलिकप्टर, जहाज र गाडीहरू अफ्गानभूमी नै छोडेको थियो र ती सबैलाई पुन: प्रयोगमा न आउने गरि बिगारेर (डेफ्युज) गरिएको पनि भनेको थियो  तर तालिबानले उक्त हेलिकोप्टर बनाएर चलाएका छन् । अमेरिकाले गरेको ब्लैक हेलिकोप्टर ह्याक तालिबानले अफगानी सेनाको इन्जीनियरको टीमको सहयोगमा उड्न लाएक बनाएको छ ।                                            अफ्गानी सेनाका पाईलट नकिब हिम्मतले  हेलिकप्टर बनाएर उडाएको आफ्नो फेसबूक मार्फत जानकारी गराएको छन।  स्रोत:- एजेन्सी