हिन्दु धर्म अनुसार शरीरमा तेल घस्दा ख्याल गर्नु पर्ने वारहरू 

हुन त विश्व २१ औं शताब्दीमा लम्की रहेको छ, धेरैलाई यी कुराहरुमा विश्वास त नलाग्न सक्छ । त्यहि पनि अहिले समाजमा विद्यमान पुराना विचार र मान्यता यहाँ प्रस्तृत गर्दै छौं । 




वारहरू 

शरीरमा तेल घस्दा हुने समस्या तथा फाईदा

आइतवार

परिवारमा कलेश बढ्ने

सोमवार

कान्ति प्राप्त हुने

मंगलवार

शरीरमा रोग बढ्ने

बुधवार

सौभाग्य वृद्धि हुने

विहिवार

धन नष्ट वा गरिबी बढ्ने

शुक्रवार

हानि हुने

शनिवार

सर्वसंपन्नाता बढ्ने


माथिको चार्ट हेर्दा विरामी वा सम्बन्धित रोगको उपचारमा बाहेक आइतवार, मंगलवार, विहिवार र शुक्रवारको दिनमा बच्चा वा बुढो कसैले पनि शरीरमा तेल लगाउन हुँदैन भन्ने मान्यता रहेको पाईन्छ । सोमवार, बुधवार र शनिवार शरीरमा तेल लगाउन उत्तम मानिन्छ । 

अन्त्यमा, यी मान्यताहरू आफुले प्रयोग नगर्दा सम्म थाहा नहुने हुँदा तेल घस्दा (लगाउँदा) आफैले ख्याल गर्नुहोला ।