काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले परियोजनाको लागि Monitoring and Evaluation Coordinator र Program Officer पदमा कर्मचारी माग्यो ! ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने छन् । आवेदन दिंदा संस्थाको अधिकारिक वेवसाइटमा पनि हेर्नुहोला । 

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले परियोजनाको लागि Monitoring and Evaluation Coordinator र Program Officer पदमा कर्मचारी माग्यो

संस्थाको वेबसाइट: KIOCH